नेपाल ब्रिटेन डट कमको वार्षिकोत्सव (फोटो फिचर)

लन्डन । नेपाल ब्रिटेन डट कमको नवौं वार्षिकोत्सवको बिशेष कार्यक्रम लन्डनमा भैरहेको छ । कार्यक्रमको उद्धघाटन बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरन र गैरआवासीय नेपाल सँघका प्रमुख संरक्षक जीवा लामिछानेले सँयुक्त रुपमा उद्धघाटन गरे । कार्यक्रमको पहिलो चरणको कार्यक्रममा बेलायतस्थित बिभिन्न युनिर्भरसिटीमा कार्यरक विज्ञहरुले नेपालको पूननिर्माणका चुनौती र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरे । कार्यक्रमलाई … Continue reading नेपाल ब्रिटेन डट कमको वार्षिकोत्सव (फोटो फिचर)